मासिक बुलेटिन फागुन २०८०
वर्ष: १ अंक: १ महिना: १ फाल्गुन २०८०
स्वास्थ्य कार्यालय पर्वतले नियमित मासिक जनस्वास्थ्य बुलेटिन प्रकाशन शुरु गरको छ। कार्यालयले जिल्लामा हरेक महिना संचालन हुने सम्पूर्ण स्वास्थ्यका कार्यक्रम, सुचना तथा आगामी महिनाको योजना समेटेर हरेक महिनाको १ गते प्रकाशन गर्ने गरि बुलेटिनको पहिलो अंक २०८० चैत्र १ गते प्रकाशन गरेको छ। जनसमुदाय, जनप्रतिनिधि, संचारकर्मी तथा अन्य सरोकारवालाहरुलाई स्वास्थ्य कार्यालयको कामको बारेमा जानकारी प्रदान गर्ने उदेश्य सहित बुलेटिन प्रकाशन सुरु गरिएको हो।
Download: मासिक बुलेटिन फागुन २०८०
125
