Basic TB Modular training
मिति: २०८०/१२/१६ देखि १८
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई क्षयरोग सम्बन्धी आधारभुत तालिम( Basic TB Modular training) स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माको अध्यक्षतामा तथा पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला ज्युको प्रमुख आथित्यता सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्ला स्थित ७ वटै स्थनिय तहहरु अन्तर्गत क्षयरोग निदान तथा उपचार केन्द्र ( DOTS Center) र पर्वत अस्पताल डट्स सेवामा कार्यरत स्वास्थकर्मिहरु गरी २५ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण सेभ द चिल्ड्रेन, गण्डकी प्रदेशका प्रदेश क्षयरोग कार्यक्रम संयोजक श्री राजेश कुमार यादव तथा स्वास्थ्य कार्यालय पर्वतका क्षयरोग कार्यक्रम संयोजक श्री उज्ज्वल तिवारी ज्युले गर्नुभएको थियो।
Download: Basic TB Modular training
111
