आई. पी. भी. खोप अभियान २०८०/८१ - जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी (प्रथम ब्याच)
मिति २०८१।०१।२८
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आई. पी. भी. खोप अभियान २०८०/८१ - जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी (प्रथम ब्याच) सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुखले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा पर्वत जिल्लाका विहादि गाउँपालिका, पैयूँ गाउँपालिका र महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, पालिका खोप फोकल पर्सन र स्वास्थ्य चौकि प्रमुखहरु गरी २६ जना को सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका के चे अ जयन्द्रमान गुरुङ र प नि सु नि नारायण रेग्मीले गर्नु भएकाे थियाे ।आई. पी. भी. खोप अभियान २०८०/८१ यहि जेठ १३ गतेदेखि देशभरि संचालन हुँदैछ ।
Download: आई. पी. भी. खोप अभियान २०८०/८१ - जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी (प्रथम ब्याच)
102
