• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. आ.व.२०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी स्वास्थ्य कार्यालय पर्वत

आ.व.२०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी स्वास्थ्य कार्यालय पर्वत



मिति २०८१/०५/२४ र २५ गते

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आ.व.२०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविण शर्माको अध्यक्षतामा , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मा.कृष्णप्रसाद पाठक ज्युको प्रमुख आथित्यता तथा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम वि.कको विषेश आथित्यतामा सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय , प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थ्पन केन्द्र , प्रदेश जनस्वाथ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र का महानिर्देशक ज्युहरु, स्वास्थ्य मन्त्रालय - गण्डकी प्रदेश चिकित्सा महाशाखा प्रमुख साथै प्रदेशका तथ्याङ्क प्रमुखहरु , पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष , मेडिकल सुरिटेन्डेन्ट, जिल्लाका सातै स्थानिय तहका स्वास्थ्य शाखा संयोजक तथा सहसंयोजकहरु , जिल्लाका विभिन्न् सञ्चारमध्यमका संचारकर्मीहरु , जिल्ला आयु्वेद स्वास्थ्य केन्द्रका प्रमुख , जिल्लाका विभिन्न स्वास्थ्य क्षेत्रका विकास साझेदार संघसंस्था हरुका प्रमुख तथा प्रतिनिधीहरु , स्वास्थ्य कार्यालयका स-परिवार हरुको उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका प.नि.सु.नि नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा आ व ८०/८१ मा सम्पादित कार्यक्रमहरु को जिल्ला स्तरिय प्रगती प्रस्तुतिकरण , राष्ट्रिय स्वस्थ्य कार्यक्रम जस्तै खाेप तथा बाल स्वाथ्य , पोषण , सुरक्षित मातृत्व , रोग नियन्त्रण तथा ब्यवस्थापन जस्ता विषयमा थिमेटिक सामुहिक छलफल , पोस्टर प्रस्तुतिकरण , स्वास्थ्य क्षेत्रका विकास साझेदार संघसंस्था हरुका प्रगति प्रस्तुतिकारण जस्ता कृयाकलाप गरिएको थियो । जसमा आ.व. २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रम र विभिन्न् सूचकहरु का आधारमा प्रथम: बीहादी गाउँपालिका , द्धितीय: पैयूँ गाउँपालिका तृतीय: मोदि गाउँपालिका भएको थियो भने उत्कृष्ठ स्वाथ्य सँस्थामा प्रथम: पैंयू गा पा - त्रिवेणी स्वा चौ, द्धितीय: बीहदी गा पा - बीहदि रानीपानी स्वास्थ्य चौकी ,तृतीय: बिहादी गाउँपालिका बर्रचौर स्वास्थ्य चौकी भएको थियाे । पोस्टर प्रस्तुतिमा भने प्रथम: मोदी गाउँपालिका , द्धितीय: पैयूँ गाउँपालिका , तृतीय: जलजला गाउँपालिका भएको थियो । उत्कृस्ट स्थान हासिल गर्न सफल सम्पूर्ण पालिका , स्वास्थ्य संस्थाहरुलाई हार्दिक बधाई! सदैव समुदायको स्वास्थ्य सेवामा समर्पित रहनुहुनेछ भन्ने अपेक्षा सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

Download: आ.व.२०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी स्वास्थ्य कार्यालय पर्वत


Share Tweet Share
135
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026