स्थानीय तहको साझेदारीमा पुर्व प्रसुती र उत्तर प्रसूतीको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र बिहादी गाउँपालिका , पैयुूँ गाउँपालिका र फलेवास नगरपालिका को समन्वयमा "स्थानीय तहको साझेदारीमा पुर्व प्रसुती र उत्तर प्रसुतिको घर घरमा स्वास्थ्यकर्मी कार्यक्रम" सम्पन्न भएको छ ! कार्यक्रममा यस आर्थिक वर्ष र गत आर्थिक वर्षको Anc - Pnc कार्यक्रमको समिक्षा गरि परिमार्जित भएका प्रोटोकल र निर्देशिकाको बारेमा अभिमुखिकरण गरिएको थियो !
Download: स्थानीय तहको साझेदारीमा पुर्व प्रसुती र उत्तर प्रसूतीको घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
80
