BEONC तथा CEONC साईटमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृदि (ANC TO PNC Continuum of Care, Pregnancy Registration and tracking app, MPDSR कार्यक्रमको अभिमुखिकरण दोश्रो व्याच
मिति २०८२/९/८ र ९ गते
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा वर्थीङ सेन्टर, BEONC तथा CEONC साईटमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृदि (ANC TO PNC Continuum of Care, Pregnancy Registration and tracking app, MPDSR कार्यक्रमको दोश्रो व्याच प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।बर्थिङ सेन्टर, BEONC तथा CEONC साइटमा कार्यरत स्वास्थ्यकर्मीहरुको ANC to PNC Continuum of Care सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको छ । कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका एम.डि.जि.पि डा. मिलन अवाले, प्रदेश अस्पताल कुश्माका वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक सरस्वती वराल र प्रदेश जनस्वास्थ्य कार्यालयका प.हे.न.नि सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रममा मातृ तथा नवशिशुको वर्तमान अवस्था,ANC TO PNC continuum of care, pregnancy registration and tracing Application, Infection Prevention, labour care guide, EHMIS र अभिलेख प्रतिवेदन को विषयवस्तु जोडि प्रशिक्षण गरिएको थियो । स्थानिय तहका बर्थीङ सेन्टर, नन वर्थीङ सेन्टर र प्रदेश अस्पताल कुश्माका कार्यरत नर्सिङ कर्मचारीहरु सहित २६ जनाको उपस्थिति रहेको थियो ।
21
