स्वास्थ्यकर्मिहरुलाइ खोप सम्बन्धि आधारभुत तालिम
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्यकर्मिहरुलाइ खोप सम्बन्धि आधारभुत तालिम मोदि गाउँपालिका पर्वतमा सम्पन्न भएको छ ! कार्यक्रममा २८ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: स्वास्थ्यकर्मिहरुलाइ खोप सम्बन्धि आधारभुत तालिम
102
