भर्चुअल सेसन भाग 5
स्वास्थ्य कार्यालय पर्वत द्वारा शुन्य लागतमा शुरु भएको मासिक भर्चुअल सेसन भाग 5 अन्तर्गत २०८१ भाद्र महिनाको सेसन "e -HMIS " शिर्षकमा सम्पन्न भएको छ । उक्त सेसनको संचालन स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माले गर्नु भएको थियो भने सहजीकरण e -HMIS कार्यक्रम सहजकर्ता गणेश थापा, बिपना भुजेल र स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत प्रविण भण्डारी गर्नु भएको थियो । ३ घन्टा लामो सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव १२० जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो । सहजीकरणको सबै सहजकर्ता प्रती आभार प्रकट गर्न चाहन्छौ।
Download: भर्चुअल सेसन भाग 5
118
