भर्चुअल सेसन भाग ३ अन्तर्गत स्वास्थ्य संस्थामा eLMIS: समस्या तथा समाधान
स्वास्थ्य कार्यालय पर्वतको मासिक भर्चुअल सेसन भाग ३ अन्तर्गत स्वास्थ्य संस्थामा eLMIS: समस्या तथा समाधान शिर्षकमा सम्पन्न भएको छ । उक्त सेसनको संचालन स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माले गर्नु भएको थियो भने सहजीकरण eLMIS तालिमका विषयबिज्ञ प्रविण तिमिल्सिनाले गर्नु भएकाे थियाे । सेसनमा ६० जना स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: भर्चुअल सेसन भाग ३ अन्तर्गत स्वास्थ्य संस्थामा eLMIS: समस्या तथा समाधान
84
