भर्चुअल सेसनको भाग २
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा शुन्य लागतमा शुरु गरिएको भर्चुअल सेसनको भाग २ अन्तर्गत "आइपिभी खोप अभियान २०८१" लाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरुको लागि विशेष अभिमुखिकरण कार्यक्रमको भर्चुअल सेसन सफलतापुर्वक सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण बाल स्वास्थ्य तथा खोप सेवा शाखा, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभागका प्रमुख डा.अभियान गौतमले गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका ८० जना भन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो।
Download: भर्चुअल सेसनको भाग २
108
