आधारभुत स्वास्थ्य सेवाको स्तरीय उपचार (BHS/STP) सम्बन्धि अभिमुखीकरण कार्यक्रम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८२ /१२ /२६ गते देखि २८ गते सम्म आधारभुत स्वास्थ्य सेवाको स्तरीय उपचार (BHS/STP) सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भै सम्पन्न भएको छ । पर्वत जिल्लाका ७ वटै स्थानिय तह अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गरि ३० जनाको सहभागितामा संचालन भएको कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो भने सहजीकरण मादी आधारभुत अस्पताल कास्कीका मेडिकल अधिकृत श्री डा. विनोद बराल र महाशिला आधारभुत अस्पताल पर्वतका मेडिकल अधिकृत श्री डा. सनम ढकालले गर्नु भएको थियो ।
See less
Download: आधारभुत स्वास्थ्य सेवाको स्तरीय उपचार (BHS/STP) सम्बन्धि अभिमुखीकरण कार्यक्रम
1
