बालरोगको एकीकृत व्यवस्थपान कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी ७९/८०
मिति २०८१-०२-०१ गते देखि ०२ सम्म
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्ला स्तरिय बालरोगको एकीकृत व्यवस्थपान कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी७९/८० स्वास्थ्य कार्यालय पर्वतका नि कार्यलय प्रमुख रघुनाथ रेग्मी अध्यक्षतामा र पर्वत अस्पतालका मे सु डा हेमन्त बास्तोलाको प्रमूख आतिथ्यता सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक स्वास्थ्य कार्यालय पर्वतका सि अ हे व तेज प्रसाद सुवेदीले गर्नु भएकाे थियाे भने सञ्चालन जनस्वास्थ्य अधिकृत अन्जली पि सि ले गर्नु भएको थियो र जिल्लाका सात स्थानीय तहका स्वास्थ्य शाखा प्रमूखहरु , शाखामा कार्यरत कर्मचारीहरु , स्वास्थ्य कार्यालय पर्वतका कर्मचारीहरु गरी २४ जनाको सहभागीता रहेको थियो।
Download: बालरोगको एकीकृत व्यवस्थपान कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी ७९/८०
91
