स्तनपान परामर्शदाताहरूका लागि क्षमता अभिवृद्धि तालिम
२०८२/०२/१३
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत काे आयाेजनामा बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारी हरूलाई ३दिने "स्तनपान परामर्शदाताहरूका लागि क्षमता अभिवृद्धि तालिम २०८२/०२/११ देखि १३ गते सम्पन्न भएकाे छ ।प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री बद्रीराज आचार्य काे अध्यक्षतामा सम्पन्न कार्यक्रम काे सहजिकरण प्रदेश अस्पताल पर्वत का ब.अ.न.नि सरास्वति बराल,प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प.हे.न.नि सुमन शर्मा,फलेवास न.पा पर्वत का प.हे.न विन्दु गाौतम,फाेकल पर्सन तेज प्रसाद सुवेदीले गर्नु भएकाे थियाे।२३बटा बर्थिङ सेन्टरकाे सहभागिता रहेकाे उक्त कार्यक्रम काे अनुगमन परिवार कल्याण महाशाखा पाेषण शाखाका प्रमुख श्री लिलाविक्रम थापा र विश्व स्वास्थ्य सगठनका प्रतिनिधि बाट सम्पन्न भएकाे थियाे ।
Download: स्तनपान परामर्शदाताहरूका लागि क्षमता अभिवृद्धि तालिम
85
