प्रमुख जिल्ला अधिकारीज्यूको स्वागत
केही दिन अघि मात्रै पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका श्रीमान प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय पर्वतमा स्वागत गरिएको छ। पर्वत जिल्लामा सरको कार्यकाल सफल रहोस, शुभकामना!!!
Download: प्रमुख जिल्ला अधिकारीज्यूको स्वागत
104
