Clinical Coaching and Mentoring
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र पर्वत अस्पताल कुश्माको समन्वयमा मातृ तथा नवशिशु सेवा प्रदायकहरुलाइ onsite coaching and Mentoring कार्यकम सम्पन्न भएको छ ! उक्त कार्यक्रममा अस्पतालको गुणस्तर मापन गरि प्रस्तुतीकरण गरिएको थियो ! पर्वत अस्पताल कुश्मा का मेन्टर र वान हार्ट वोल्ड वाइड का मेन्टर ले सहजीकरण गर्नु भएको थियो ! अस्पताल व्यवस्थापन समितीका अध्यक्ष ज्यू र नि. मेडिकल सुपरिटेन्डेन्ट ज्यूले गुणस्तर सुधारको लागि अस्पताल सधै तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ! कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका नि . कार्यालय प्रमुख ज्यू को अध्यक्ष्तामा सम्पन्न भएको थियो !
Download: Clinical Coaching and Mentoring
124
