गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन २०८२ वारे CPHE
मिति २०८३/०२/०५ मा प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजनामा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्यज्यूको अध्यक्षतामा गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन २०८२ शिर्षकमा Continuing Public Health Education (CPHE) कार्यक्रम संचालन भइ सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षण जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रममा कुश्मा नगरपालिका, प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल अन्तरगतका २१ जना स्वास्थ्यकर्मी हरु को सहभागिता रहेको थियो ।
Download: गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन २०८२ वारे CPHE
20
