डेगीं रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोज र नष्ट अभियानको अभिमुखिकरण कार्यक्रम
मिती २०८१-०३-१२ गते
बर्षाको झरी सगै लामखुट्टेको कारण डेङ्गु रोग फैलन सक्ने भएकाले सबैजनालाई सचेत बनाउने उदेश्य सहित स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा डेगीं रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोज र नष्ट अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संचालन र सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि सी र सि अ हे ब अधिकृत तेज प्रसाद सुवेदी गर्नु भएको थियो भने कार्यक्रममा सुरक्षाकर्मी, स्वास्थ्कर्मीहरु ,माहिला स्वास्थ्य स्वयं सेबिका गरी ४० जनाको सहभागिता रहेको थियो । यसै सँगै जिल्लाका सम्पूर्ण स्थनीय तहमा आसर १२ र १३ गते डेगीं रोग नियन्त्रणको लागि खोज र नष्ट अभियान सञ्चालन हुँदै छ ।
Download: डेगीं रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोज र नष्ट अभियानको अभिमुखिकरण कार्यक्रम
128
