डेगी राेग राेकथाम तथा नियन्त्रणका लागि अभिमुखिकण र लामखुट्टेकाे बासस्थान खाेज र नष्ट गर अभियान
मिती -२०८१/०६/०५ गते
स्वास्थ्य कार्यालय पर्वत र पैयु गाउपालिका पर्वत काे संयुक्त आयाेजनामा पैयु गाउपालिकाकाे सभाहलमा डेगी राेग राेकथाम तथा नियन्त्रणका लागि अभिमुखिकण र लामखुट्टेकाे बासस्थान खाेज र नष्ट गर अभियान पैयु गाउपालिकाका प्रमुख प्रसासकीय अधिकृत जीवन गैरेकाे अध्यक्षतामा सम्पन्न भएको छ । साे कार्यक्रमकाे सन्चालन स्वास्थ्य शाखा प्रमुख देवी प्रसाद भुर्तेल र सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएकाे थियाे ।कार्यक्रममा पैयु गा पा अन्तर्गतका स्वास्थ्य सस्था प्रमुख स्वास्थ्यकर्मी सुुरक्षाकर्मी पालिकाका कर्माचारी व्यापारी जजनप्रतिनिधि गरि ७० जनाकाे सहभागीता रहेकाे थियाे ।
Download: डेगी राेग राेकथाम तथा नियन्त्रणका लागि अभिमुखिकण र लामखुट्टेकाे बासस्थान खाेज र नष्ट गर अभियान
101
