डेङी राेग नियन्त्रण तथा राेकथाम सम्बन्धि अभिमुखिकरण तथा लामखुट्टे कने बासस्थान खाेज र नष्ट गर अभियान
मिती -२०८१-०६-१० गते
स्वास्थ्य कार्यालय पर्वत र जलजला गाउपालिकाकाे सयुक्त आयाेजनामा डेङी राेग नियन्त्रण तथा राेकथाम सम्बन्धि अभिमुखिकरण तथा लामखुट्टे कने बासस्थान खाेज र नष्ट गर अभियान जलजला गाउपालिकामा सम्पन्न भयाे।उक्त कार्यक्रममा ५२ जनाकाे सहभागीता रहेकाे थियाे भने कार्यक्रम काे सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेेदी र सन्चालन जलजला गा पा स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले गर्नुभएकाे थियाे।
Download: डेङी राेग नियन्त्रण तथा राेकथाम सम्बन्धि अभिमुखिकरण तथा लामखुट्टे कने बासस्थान खाेज र नष्ट गर अभियान
104
