मेडिकल अधिकृत डा अनिष पौडेलको स्वागत
"स्वागत" मिति २०८३/०६/३० गते
नव–नियुक्त मेडिकल अधिकृत डा. अनिष पौडेलज्यूलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना।यहाँको ज्ञान, सीप, अनुभव र सेवा भावले अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ
प्रदेश जनस्वास्थ्य कार्यालय , पर्वत परिवार
Download: मेडिकल अधिकृत डा अनिष पौडेलको स्वागत
7
