स्वास्थ्यकर्मीहरुलाइ विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम
मिती २०८१-०८-२४ र २५ गते
स्वास्थ्य कार्यालय पर्वत र फलेबास नगरपलिका को आयोजनामा स्वास्थ्यकर्मीहरुलाइ विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम साथै फलेबास नगरपालिकाका स्वास्थ्यसंस्थाहरुमाहरुमा eHMIS Software को जडान कार्य फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा, उपमेयर शोभा कुमारी क्षेत्री ,प्र.प्र अ विष्णु पौडेलको उपस्थितिमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्वत प्रमूख प्रविण शर्मा , स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखराका तथ्याङ्क अधिकृत प्रविण भण्डारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा फलेवास नगरपलिका स्वास्थ्य शाखा प्रमूख रुद्र सापकाेटा साथै शाखाका कार्यरत कर्मचारी साथै अंतर्गतका १३ ओटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु गरी ४३ जनाको सहभागिता रहेको थियो ।
Download: स्वास्थ्यकर्मीहरुलाइ विधुतिय स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(eHMIS) को अभिमुखिकरण कार्यक्रम
169
