स्वास्थ्यकर्मीहरूकाे लागि आँखा नाक कान घाँटी तथा मुख सम्वन्धि प्राथमिक उपचार बारे अभिमुखिकरण कार्यक्रम
मिति २०८१/०९/०५ र ०६ गते स्वस्थ्य कार्यलय पर्बतको आयोजनामा स्वास्थ्यकर्मीहरूकाे लागि आँखा नाक कान घाँटी तथा मुख सम्वन्धि प्राथमिक उपचार बारे अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यलयका नि .कार्यालय प्रमूख रघुनाथ रेग्मीको अध्यक्षतामा र जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमको सन्चालनमा सम्पन्न भएको छ । जसको सहजिकरण मादी आधारभुत अस्पतालका मेडिकल अघिकृत डा बिनाेद बराल र पर्वत अस्पतालका मेडिकल अधिकृत डा सनम ढकालले गर्नु भएकाे थियाे भने कार्यक्रममा पर्वत जिल्लाका सबै स्थानिय तहमा कार्यरत २९ जना स्वास्थ्यकर्मीहरूकाे सहभागिता रहेकाे थियाे ।
129
