फेब्रुअरी महिना आयोडिन सचेतना महिना"
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आज बाट सुरू भएकाे फेब्रुवरी १- "फेब्रुअरी महिना आयोडिन सचेतना महिना" को अवसरमा “सहि मात्रामा खाऔं, दुई बालबालिको चिन्ह अंकित आयोडीनयुक्त नुन नै खाऔं" मुल नाराका साथ पर्वतमा क्रियाशिल पत्रकारहर विच अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । कार्यक्रमको सहजीकरण जिल्ला अस्पताल पर्वतका प्रमुख डा हेमन्त बास्तोलाले गर्नु भएकाे थियाे भने कार्यक्रमको संचालन तथा स्वागत स्वास्थ्य कार्यालय पर्वतका फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।
Download: फेब्रुअरी महिना आयोडिन सचेतना महिना"
86
