पारिवारिक स्वास्थ्य प्रोफाईल
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र फलेवास नगरपालिका र मोदि गाउँपालिका समन्वयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु संग पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि बैठक तथा अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ! कार्यक्रममा सहजीकरण स्वास्थ्य निर्देशनालय वाट तथ्यांक अधिकृत टिकाराम शर्मा र दिवाकर शर्मा ज्युले गर्नु भएको थियो !
Download: पारिवारिक स्वास्थ्य प्रोफाईल
112
