पारिवारिक स्वास्थ्य प्रोफाईल
स्वास्थ्य निर्देशनालय,गण्डकी प्रदेश पोखराको आयोजनामा स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा जलजला गाउँपालिका र विहादी गाउँपालिका पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्षज्युहरु , प्रमुख प्रशासकीय अधिकृत लगायत पालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । अभिमुखिकरण कार्यक्रम मिति २०८०/०६/२३ गते जलजला गाउपालिका र मिति २०८०/०६/२४ गते विहादी गाउपालिकामा संचालन भएको थियो !
Download: पारिवारिक स्वास्थ्य प्रोफाईल
149
