• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. निःशुल्क स्थायी बन्ध्याकरण(पुरुषहरुको लागी भ्यासेक्टोमी र महिलाहरुको लागी मिनिल्याप) तथा लामो अबधिको अस्थायी परिवार नियोजन(IUCD/Implant सेवा सहितको) शिविर

निःशुल्क स्थायी बन्ध्याकरण(पुरुषहरुको लागी भ्यासेक्टोमी र महिलाहरुको लागी मिनिल्याप) तथा लामो अबधिको अस्थायी परिवार नियोजन(IUCD/Implant सेवा सहितको) शिविर



मिति २०८१ फल्गुन १७ गतेदेखि १९ गते सम्म

प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा,पर्वतको आयोजना तथा प्रदेश अस्पताल कुश्मा पर्वतको प्राविधिक सहयोग र पर्वत जिल्लाका सवै स्थानिय तहको समन्वयमा सन्तानको रहर पुगिसकेका ईच्छुक दम्पतिहरुको लागी निःशुल्क स्थायी बन्ध्याकरण(पुरुषहरुको लागी भ्यासेक्टोमी र महिलाहरुको लागी मिनिल्याप) तथा लामो अबधिको अस्थायी परिवार नियोजन(IUCD/Implant सेवा सहितको) शिविर म मिति २०८१ फल्गुन १७ गते जलजला गाउँपालिका लेखफाँट स्वास्थ्य चौकिमा र मिति २०८१ फल्गुन १८ गते र १९ प्रदेश अस्पताल कुश्मा पर्वतमा सम्पन्न भएको छ । उक्त शिविरमा धौलागिरी प्रदेशिक अस्पातलका जेनेरल सर्जन डा. शंकरराज लामिछाने, स्त्री रोग विशेषज्ञ , नर्सिङ अधिकृत सहितको टोलि र प्रदेश अस्पताल कुशमबाट मे.सु डा.हेमन्त बस्तोला, डा.मिलन अवाले , ब. अ.न.नि सरस्वती बराल लगायत एनेस्थेसिया , हे. अ, स्टाफ नर्सको प्राविधिक सहजीकरण रहेको थियो भने प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतबाट नि. कार्यालय प्रमुख रघुनाथ रेग्मी ,प.नि.सु.नी.नारायण प्रसाद रेग्मी, सि.अ.हे.व. तेज प्रसाद सुबेदी, ज.स्वा.अ.अंजली पी. सी र जलजला गाउपालिका स्वास्थ शाखा प्रमुख गणेश मल्ल लगायतको टोलीको ब्यबस्थापन रहेको थियो । लेखफाँट स्वास्थ्य चौकिमा संचालन शिविरमा ५ जना पुरुष बन्ध्याकरणका सेवाग्राहीहरुले लाभ लिनुभएको थियो भने भएको मिति २०८१ फल्गुन १८ गते र १९ प्रदेश अस्पताल कुश्मा पर्वतमा संचालन शिविरमा १२ जना पुरुष बन्ध्याकरणका र ५ मिनिल्यब महिला बन्ध्याकरणका सेवाग्राहीहरुले लाभ लिनु भएकाे थियो र प्रदेश अस्पताल पर्वतमा मिति २०८१/१०/१० मा ३ र मिति २०८१/०३२ मा ४ जना गरी ७ अन्यले अगावै पुरुष बन्ध्याकरणको सेवा लिनुभएको थियो । यसै गरी यस आ .ब ८१/८२मा पुरुष बन्ध्याकरण २४ र ५ महिला बन्ध्याकरणका सेवाग्राही संख्या रहेको छ । यस शिविर सञ्चालन सम्पन्नमा सहयोग गर्नु हुने सम्पूर्ण स्थानिय तह , स्वास्थ्य संस्था , महिला स्वास्थ्य स्वयंसेविका , स्वाथ्यकर्मी , पर्वत अस्पताल परिवार , धौलागिरी अस्पताल परिवार , सेवाग्राहि लगायत सम्पूर्णहरुमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ ।

Download: निःशुल्क स्थायी बन्ध्याकरण(पुरुषहरुको लागी भ्यासेक्टोमी र महिलाहरुको लागी मिनिल्याप) तथा लामो अबधिको अस्थायी परिवार नियोजन(IUCD/Implant सेवा सहितको) शिविर


Share Tweet Share
124
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026