कार्यालय प्रमूखज्यूको फेरी भेटौँला कार्यक्रम
फेरी भेटौँला कार्यक्रम मिति ८१/११/२२ गते
प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा सिफारिस भई प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशमा पदस्थापना हुनुभएका यस कार्यालयका निवर्तमान प्रमुख श्री प्रविण शर्मा ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । पर्वत जिल्लाको स्वास्थ्य क्षेत्रमा हजुरले पुर्याउनु भएको योगदानलाई उच्च कदर गर्दै हजुरका आगामी दिनहरू अझ धेरै सफल बनून् भन्ने शुभकामना व्यक्त गर्दछौं ।। ![]()
Download: कार्यालय प्रमूखज्यूको फेरी भेटौँला कार्यक्रम
129
