महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका आधारभुत तालिम
मिति २०८०।०२।१८ गते स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्य कार्यालय पर्वतमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम संचालन भएको छ ! तालिम अवधि १० दिनको हुनेछ। कार्यक्रममा सहजीकरण जनस्वास्थ्य निरीक्षक सुरेश सुवेदी र बिक्रम भुवाजीले गर्नुभएको छ ! कार्यक्रम स्वास्थ्य कार्यलय प्रमुखको अध्यक्ष्तामा र पर्वत अस्पताल कुश्माका नि . मे .सु को उपस्थितिमा सुरु भएको थियो !
Download: महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका आधारभुत तालिम
99
