महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका पुनर्ताजकी तालिम
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८०/०३/१६ देखि ०३/२३ सम्म पर्वत जिल्लाको ६ वटा स्थानीय तहका ९ स्थानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाइ ४ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ! यस आ.व मा १७४ जनालाई पुनर्ताजगी तालिम , २४ जनालाई आधारभुत तालिम र ११ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाइ सम्मानजनक बिदाइ गरि कार्यक्रमको समापन भएको छ !
Download: महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका पुनर्ताजकी तालिम
100
