परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम फलेवास नगर पालिका
मिति २०८३/२/२१ र २२ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतको आयोजना र स्वास्थ्य शाखा फलेवास नगर पालिकाको समन्वयमा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम फलेवास नगर पालिकाको सभा हलमा फलेवास नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री भोला प्रसाद चापागाईं ज्युको अध्यक्षतामा सम्पन्न भएको छ , कार्यक्रमको सन्चालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत का परिवार नियोजन सुपर भाइजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। उक्त २ दिने कार्यक्रम को सहजीकरण जलजला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री गणेश मल्ल,फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रसन्न मान महर्जन ,प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतका परिवार नियोजन सुपर भाइजर निरिक्षिक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा फलेवास नगरपालिका र अन्तर्गतका सबै स्वास्थ्य संस्थाका स्वास्थ्य संस्था प्रमुख , परिवार नियोजन फोकल पर्सन गरि २८ जना को सहभागिता रहेको थियो ।
Download: परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम फलेवास नगर पालिका
10
