• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. गर्भवती दर्ता तथा अनुगमन सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम

गर्भवती दर्ता तथा अनुगमन सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम



मिति २०८१/०२/३१ गते

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पुर्ण सस्थागत सुत्केरीयुक्त जिल्ला घोषणा कार्यक्रम अन्तर्गत गर्भवती दर्ता तथा अनुगमन सम्बन्धि यस अघि प्रशिक्षण लिन छुट्नु भएको नर्सिङ कर्मचारीहरुको लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतको नि. कार्यालय प्रमुख रघुनाथ रेग्मी ज्यूको अध्यक्ष्तामा र डा हेमन्त वास्तोलाज्यूको प्रमुख आतिथ्यतामा भएको थियो ! कार्यक्रममा जम्मा ३० जनाको सहभागिता रहेको थियो ! गर्भवती दर्ता कार्यक्रमको छलफल सगसगै Antishock garment को पनि अभिमुखिकरण भएको थियो ! स्वास्थ्य कार्यालय पर्वतले पर्वत जिल्ला भरिको 9 वटा स्वास्थ्य सस्थालाइ (हरेक पालिकाको १ बटा बर्थिङ सेन्टरमा ) antishock garment खरिद गरि आज अभिमुखिकरण गरिसकेपछी वितरण पनि गरिएको छ ! प्रसूति पछि हुने अत्याधिक रक्तस्रावको व्यवस्थापन गर्नको लागि यस्को (Antishock garment) प्रयोग गरिन्छ ! कार्यक्रममा सहजीकरण पर्वत अस्पताल कुश्माको मे. सु डा हेमन्त बास्तोलाज्यू, कुश्मा नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न.मि अधिकृत दुर्गा सापकोटाज्यू र स्वास्थ्य कार्यालय पर्वतको पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माज्यूले गर्नु भएको थियो !

Download: गर्भवती दर्ता तथा अनुगमन सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम


Share Tweet Share
119
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026