HIV/AIDS सम्बन्धि जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम
मिति २०८२/१२/२६
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयाेजना र माेदि गाउँपालिका पर्वतको समन्वयमा HIV/AIDS सम्बन्धि जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम माेदि गाउँपालिका उपाध्यक्ष विमल लामिछाने काे अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा माेदि गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी लगायत २५ जनाकाे सहभागिता रहेको थियो। कार्यक्रमकाे सन्चालन ज.स्वा.नि बिक्रम भुवाजि र सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम संयाेजक तेज प्रसाद सुवेदी र स्टाफ नर्स सुस्मिता पौडेल ले गर्नुभएको थियो।
Download: HIV/AIDS सम्बन्धि जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम
1
