• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. एकिकृत स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय समिक्षा कार्यक्रम

एकिकृत स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय समिक्षा कार्यक्रम



मिति २०८२/०३/२० देखि ३/२१ गते सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा एकिकृत स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय समिक्षा कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख बद्रीराज आचार्य ज्युको अध्यक्षतामा प्रदेश जनस्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नुभएको थियो भने स्वागत मन्तब्य तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले राख्नुभएको थियो। प्रदेश अस्पताल पर्वतवाट मे.सु डा. हेमन्त वास्तोला ,बालरोग विशेषज्ञ ज्युको आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका बरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर शर्माले आवश्यक सहजिकरण गर्नुभएको थियो। साथै पर्वत जिल्लाका सातवटै स्थानिय तहवाट स्वास्थ्य शाखा प्रमुख , तथ्याङ्क ब्वस्थापनमा कार्यरत स्वास्थ्यकर्मि,स्वास्थ्य शाखामा कार्यरत नर्सिङ कर्मचारी प्रदेश अस्पताल पर्वतवाट NRH प्रमुख,MCH शाखा प्रमुख,ईमर्जेन्सी शाखा साथै मेडिकल रेकर्डर निरिक्षकको सहभागिता रहेको थियो। कार्यक्रममा खोप, सुरक्षित मातृत्व, महिला स्वास्थ्य स्वयंसेविका, NCD, मानसिक स्वास्थ्य MSSऽ रोग नियन्त्रण, स्वास्थ्य प्रवर्धन, परिवार योजना तथा किशोर किशोरी मैत्रि स्वास्थ्य सेवा, पोषण तथा बाल रोगको एकिकृत ब्यवस्थापन जस्ता Themetic Area मा समुह विभाजन गरी प्रस्तुतिकरण गरिएको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका विभिन्न कार्यक्रमसँग सम्बन्धित फोकल पर्सन हरुले बर्ष भरी गरेका कार्यक्रमको प्रगति कार्यक्रम संचालनका क्रममा आईपरेका समस्या तथा समाधानका उपाएका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो।

Download: एकिकृत स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय समिक्षा कार्यक्रम


Share Tweet Share
96
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026