खाेपसंग सम्बन्धित अन्तरक्रिया कार्यक्रम
मधेश प्रदेश अन्तर्गतका खाेपसंग सम्बन्धित स्वास्थ्यकर्मी र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत बिच अन्तरक्रिया कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमूख बद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न गरियो । उक्त अन्तरक्रियामा जिल्ला भित्र र मधेश प्रदेशमा संचालन राष्ट्रिय खोप कार्यक्रमका वर्तमान अबस्था , सबल पक्ष र भावि योजना साथै चुनौतीमा छलफल गरिएको थियो ।
Download: खाेपसंग सम्बन्धित अन्तरक्रिया कार्यक्रम
110
