जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक तथा अन्तरक्रिया
मिती २०८०/१२/०४ गते
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजना र पैयु गा.पा.काे समन्वयमा स्थानीय निकायका प्रमुख,उपप्रमुख तथा जनप्रतिनिधि ,शाखा प्रमुख र सराेकारवालाहरू बिच पाेषण पैरवि वैठक तथा अन्तरक्रिया कार्यक्रम पैयु गाउपालिकाका अध्यक्ष ताेरण मल्ल ठकुरिकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा पैयु गा.पाका उपप्रमुख याम कुमारी राना, प्र.प्र.अधिकृत ई.राजिव रिमालको आतिथ्यता रहेको थियो भने जनप्रतिनिधिहरु, कृषि , भेटेनरी, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरु र सरोकारवालाहरु गरी ३३जनाको सहभागितामा रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका पोषण फोकल व्यक्ति तेज सुवेदी र पैयु गा.पाका स्वास्थ्य शाखा प्रमुख देवि प्रसाद भुर्तेलले गर्नुभएको थियोे।
Download: जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक तथा अन्तरक्रिया
122
