जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक (महाशिला गाउँपालिका)
मिती -२०८१ /०२/११
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजना र महाशिला गा पा काे समन्वयमा पाेषण सम्बन्धि पैरवि तथा अभिमुखिकरण कार्यक्रम महाशिला गा पा अध्यक्ष ईश्वरी प्रसाद भुषालको अध्यक्षता सम्पन्न भएको छ ।उक्त कार्यक्रमकाे सहजिकरण स्वास्थ्य कार्यलयका कार्यक्रम संयोजक तेज प्रसाद सुवेदी र महाशिला गा पाका कृषि अधिकृत सन्ताेष डाेटेल ले गर्नुभएकाे थियाे।कार्यक्रममा उपाध्यक्ष मनसुवा वि क, बडाध्यक्षहरू ,शाखा प्रमुखहरूगरि २६ जनाकाे सहभागिता रहेकाे थियाे।
Download: जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक (महाशिला गाउँपालिका)
120
