जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक सम्पन्न (मोदी गाउँपालिका)
मिती २०८०/१२/१३गते
स्वास्थ्य कार्यालय पर्वतकाे आयाेजना र मोदी गा.पा.काे समन्वयमा स्थानीय निकायका प्रमुख,उपप्रमुख तथा जनप्रतिनिधि ,शाखा प्रमुख र सराेकारवालाहरू बिच पाेषण पैरवि वैठक तथा अन्तरक्रिया कार्यक्रम मोदी गाउपालिकाका अध्यक्ष हिरा देवी शर्मा काे अध्यक्षतामा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा मोदी गा.पाका , प्र.प्र.अधिकृत राम प्रसाद शर्माको आतिथ्यता रहेको थियो भने जनप्रतिनिधिहरु, कृषि , भेटेनरी, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरु र सरोकारवालाहरु गरी ३५ जनाको सहभागितामा रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका पोषण फोकल व्यक्ति तेज सुवेदी , जनस्वास्थ्य अधिकृत अन्जली पौडेल ,मोदी गा.पाका स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारि र कृषि अधिकृत मनिषा महतले गर्नुभएको थियोे।
Download: जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए संग पैरवी बैठक सम्पन्न (मोदी गाउँपालिका)
110
