जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए सगं पैरवी बैठक तथा अन्तरक्रिया
मिती - २०८०/१२/२ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजना र विहादी गाउँपालिकाको समन्वयमा जनप्रतिनिधि र पोषणसँग सम्बन्धित सरोकारवालासंग पैरवी बैठक तथा अन्तरक्रिया कार्यक्रम बिहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जनप्रतिनिधिहरु , कृषि , भेटेनरी, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरु र सरोकारवालाहरु गरी ३२जनाको सहभागितामा रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका पोषण फोकल व्यक्ति तेज सुवेदी , बिहादी गा पाका प्रमुख प्रशासकीय अधिकृत हरी भुसाल र स्वास्थ्य शाखाका भूपेन्द्र पौडेल ज्यूले गर्नु भएकाे थियाे ।
Download: जनप्रतिनिधिहरु र पोषणसँग सम्बन्धित सरोकारवाला निकाए सगं पैरवी बैठक तथा अन्तरक्रिया
93
