किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम” देउपुर स्वास्थ्य चौकी
मिति २०८१।०३।०६गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मोदि गाउँपालिका-२ देउपुर स्वास्थ्य चाैकि मा “किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम” देउपुर स्व चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष बेल वहादुर कार्की क्षत्रीको अध्यक्षता सम्पन्न भएको छ भएको छ । उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत Anjalee Poudel र देउपुर स्व चौं प्रमूख श्रीस लालिमा ले गर्नु भएकाे थियाे । कार्यक्रममा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति (HFOMC), स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका , वार्ड कार्यालयमा कार्यरत कर्मचारी गरी जम्मा २४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा डेंगी, कालाजार, स्क्रव टाइफस, औलो, चिकनगुनिया र जीका भाइरस रोगहरुबारे छलफल गरिएको थियो ।
Download: किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम” देउपुर स्वास्थ्य चौकी
118
