महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका आधारभुत तालिम
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्य कार्यालय पर्वतमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत तालिम मिति २०८०।०२।१८ देखि ०२।२७ सम्म १० दिन सम्पन्न भएको छ । ७ वटा स्थानिय तहका २४ जना महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरुले तालिम प्राप्त गर्नुभएको थियो ।
Download: महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका आधारभुत तालिम
101
