महामारी तथा प्रकाेपजन्य अवस्थामा बहुनिकाय द्रुत प्रतिकार्य टाेलि परीचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम
मिती २०८१-०३-१२ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा महामारी तथा प्रकाेपजन्य अवस्थामा बहुनिकाय द्रुत प्रतिकार्य टाेलि परीचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम नि कार्यालय प्रमुख रघुनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको संचालन र सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका सि अ हे ब तेज प्रसाद सुवेदी, पर्वत अस्पतालका मे अ डा. सनम ढकाल र डा. दिपक रेग्मीले गर्नु भएकाे थियाे गर्नु भएकाे थियाे भने जिल्लाका सबै स्थनीय तहका द्रुत प्रतिकार्य टाेलिका सदस्य, जिल्ला प्रहरी कार्यालय प्रतिनिधि, ससस्त्रबल प्रतिनिधि र गोदाम आर्मी प्रतिनिधि , रेड क्रोस् सोसाइटी प्रतिनिधी गरी २७ जनाको उपस्थित रहेको थियो ।
109
