माननीय स्वास्थ्य मन्त्री लक्ष्मण वहादुर पाण्डे ज्यू र श्रीमान् सचिव डा. युवानिधि बसौला ज्यूले कुश्मा स्वास्थ्य चौकीको वर्थीङ सेन्टरको अनुगमन
मिति २०८३।०४।२१ गते
गण्डकी प्रदेश सरकार माननीय स्वास्थ्य मन्त्री लक्ष्मण वहादुर पाण्डे ज्यू र श्रीमान् सचिव डा. युवानिधि बसौला ज्यूले कुश्मा नगरपालिका अन्तर्गतको कुश्मा स्वास्थ्य चौकीको वर्थीङ सेन्टरको अनुगमन गरी आवश्यक निर्देशन प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।
1
