मातृ मृत्यु भएको स्थानमा अन्तर्किया
स्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८०/१०/१० गते मोदि गाउँपालिका ०१ भुकमा सरोकारवला निकायविच मातृ मृत्यु सम्बन्धि छलफल भएको छ ! कार्यक्रम मोदि गाउँपालिका ०१ का वडा सदस्य श्री भेष कुमारी बि. क ज्यूको अध्यक्षयता मा भएको थियो जसमा २३ जनाको सहभागिता रहेको थियो ! कार्यक्रममा सहजीकरण पर्वत अस्पताल कुश्माको मेडिकल अधिकृत डा दिपक रेग्मी , मोदि गाउँपालिका स्वास्थ्य शाखाको ज .स्वा.नि प्रकाश सुवेदी , स्वास्थ्य चौकि प्रमुख अजित बि. क लगायत ले गर्नुभएको थियो ! गत पुस महिनामा त्यस ठाउँमा १ जना महिलाको गर्भपतन पछि मृत्यु भएको थियो ! उक्त कार्यकममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य सामाजिक व्यक्तित्वहरुले मातृ तथा नवजात शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउनको लागि जिम्मेवार निकायको आगामी तयारी तथा कार्ययोजना सम्बन्धमा समेत अन्तरक्रिया भएको थियो
Download: मातृ मृत्यु भएको स्थानमा अन्तर्किया
92
