"स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२"
मिति 2082/08/26
"स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२"
"मनको कुरा गरौं” भन्ने नाराका साथ स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२" अन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा फलेवास नगरपालिकाको श्री भवानि विध्यापिठ मा.बि र श्री माटेदेवल मा.बि मा अध्यनरत विधार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण गरिएको छ जसमा सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेल र पब्लिक हेल्थ नर्स सुमन शर्माले गर्नु भएको थियो | दुवै विधालयमा गरेर जम्मा 75 जना बिधार्थीहरुको उपस्थीति रहेको थियो !
Download: "स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२"
19
