मातृ सुरक्षा चक्की कार्यक्रमको समिक्षा र Web based RMNCAH service orientation
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मातृ सुरक्षा चक्की कार्यक्रमको समिक्षा र Web based RMNCAH service orientation कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका नि. कार्यालय प्रमुख सन्तोष पौडेल ज्युको अध्यक्षयतामा भएको थियो ! कार्यक्रममा सहजीकरण कुश्मा अस्पताल पर्वत वाट डाक्टर हेमन्त बास्तोला , स्वास्थ्य निर्देशनालय वाट तथ्यांक अधिकृत दिवाकर शर्मा र ओन हार्ट ओल्ड्वाइड वाट कबिन्द्र रेग्मी ले गर्नु भएको थियो ।
Download: मातृ सुरक्षा चक्की कार्यक्रमको समिक्षा र Web based RMNCAH service orientation
110
