• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम

मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम



मिति २०८२/१/१९ र २० गते

प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । मातृ तथा नवशिशु स्वास्थ्य सेवाहरूमा गुणस्तरीयता कायम गर्न स्वास्थ्यकर्मीलाई थप दक्ष बनाउने आवश्यक छ । मातृ तथा नवशिशु स्वास्थ्य सेवा बारे जानकारी प्रदान गर्नुका साथै विगतमा यससँग सम्पादित क्रियाकलापहरुको समिक्षा गर्न यस कार्यक्रम गरिएको छ ।

कार्यक्रमको सहजीकरण महिला रोग विशेषज्ञ डा तारा शिलवाल , धौलागीरी प्रादेशिक अस्पताल बाग्लुङका नर्सिङ अधिकृत निमा हिताङ, पदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक सुनिता नेपालि , कुश्मा नगरपालिका स्वास्थ्य शाखाका सि.अ.न .मि.नि दुर्गा सापकोटा , प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वाथ्य अधिकृत अन्जली पि.सी र प.हे.न.नि सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रममा मातृ तथा नवशिशुको वर्तमान अवस्था, pregnancy registration and tracing Application, PPH Bundle Approach , Non-pneumatic Anti-shock garments, Infection Prevention र Labour care Guide को विषयवस्तु जोडि प्रशिक्षण गरिएको थियो ।

स्थानिय तहका स्वास्थ्य शाखाका मातृ तथा नवशिशु कार्यक्रम फोकल पर्सन, बर्थीङ सेन्टर र प्रदेश अस्पताल कुश्माका कार्यरत नर्सिङ कर्मचारीहरु, जनस्वास्थ्य कार्यालय पर्वतका शाखाका कर्मचारिहरु सहित ३० जनाको उपस्थिति रहेको थियो । पर्वत जिल्लाको सातै वटा स्थानिय तह र प्रदेश अस्पताल कुश्माको मातृ तथा नवशिशुको अवस्था, समस्या, चुनैति र समाधानको उयाएको वारेमा सम्बन्धित स्थानिय तहको कार्यक्रम फोकल पर्सनले प्रस्तुतिकरण गर्नुभएको थियो साथै सातै वटा स्थानिय तहका वर्थीङ सेन्टरहरुमा १६ थान Non-pneumatic Anti-shock garments पनि वितरण गरिएको छ । प्रसूति हुन लागेको आमा र वच्चाको अवस्था थाहा पाउन पहिले प्रयोग गरिने Partograph को Replacement मा अहिले WHO Recommended Labour care guide रहेको छ । तालिममा सम्पुर्ण सहभागिहरुलाई Labour care guide भरेर अभ्यास गराईएको हुनाले आफ्नो संस्थामा आगामि दिनमा Labour care guide को प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।

Download: मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम


Share Tweet Share
122
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026