मासिक भर्चुअल सेसन भाग १०
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतद्वारा शुन्य लागतमा शुरु भएको मासिक भर्चुअल सेसन भाग १० अन्तर्गत २०८१ फाल्गुन महिनाको सेसन "ANC to PNC continuum of care " शिर्षकमा सम्पन्न भएको छ । उक्त सेसनको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प. हे.नि.नि सुमन शर्माले गर्नु भएको थियो भने सहजीकरण प्रदेश अस्पताल, कुश्मा, पर्वतका MDGP डा. Milan Awale ले गर्नुभएको थियो । १ घन्टा भन्दा लामो सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ४० जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग १०
130
