मासिक भर्चुअल सेसन भाग १८
मासिक भर्चुअल सेसन भाग १८
मिति २०८३।०२ ।०८ गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतद्वारा मासिक भर्चुअल सेसन भाग १८ अन्तर्गत BIRTH PREPAREDNESS AND COMPLICATION READINESS, ECLAMPSIA MANAGEMENT मा गरिएको थियो । सेसन प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतका कार्यालय प्रमुख बद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ जसको संचालन र सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प.हे. न. नि सुमन शर्माले् र प्रदेश अस्पताल कुश्माका स्त्री रोग विशेषज्ञ डा प्रियसा अधिकारीले गर्नुभएको थियो। उक्त सेसनमा कार्यालय प्रमुख बद्रिराज आचार्यले सुभकामना मन्तव्य सहित आवश्यक, सल्लाह सुझाव दिनुभएको थियो । १ घण्टा ३० मिनेटको सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ५० जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग १८
17
