मासिक भर्चुअल सेसन भाग १४
मासिक भर्चुअल सेसन भाग १४
मिति २०८२।०७ ।३० गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतद्वारा मासिक भर्चुअल सेसन भाग १४ अन्तर्गत २०८२ कार्तिकको virtual सेसन " PAMS-V2 को अभिमुखीकरण कार्यक्रम " शिर्षकमा प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतका प्रमुख बद्रिराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सेसनको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प.हे. न. नि सुमन शर्माले गर्नुभएको थियो भने सहजिकरण पैंयू गाउँपालिकाका कम्प्युटर अधिकृत सुवास पौडेलले गर्नुभएको थियो । २ घन्टा भन्दा लामो सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ७० जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग १४
38
