Morbidity Management Mapping and Disability Prevention कार्यक्रमको प्रशिक्षक प्रशिक्षण
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिती २०८०-१०-२५ गते स्वास्थ्य कार्यालय पर्वतको प्रमूख श्री एक नारायण लम्सालको अध्यक्षतामा Morbidity Management Mapping and Disability Prevention को जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहजीकरण पर्वत अस्पताल कुश्माको मे.सु डा हेमन्त बास्तोला, स्वास्थ्य निर्देशनालयका कार्यक्रम फोकल व्यक्ति सुशीला कार्की , इ.डी.सी.डी बाट राम कुमार महतले गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन स्वास्थ्य कार्यालय पर्वतको कार्यक्रम फोकल व्यक्ति तेज प्रसाद सुबेदीले गर्नु भएकाे थियो । कार्यक्रममा जम्मा २२ जनाको सहभागिता रहेको थियो ।
Download: Morbidity Management Mapping and Disability Prevention कार्यक्रमको प्रशिक्षक प्रशिक्षण
96
